२४ बैशाख २०७८, शुक्रबार
गृह किन भए सभापति देउवा आक्रोशित?, यस्ताे छ कारण
किन भए सभापति देउवा आक्रोशित?, यस्ताे छ कारण

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संसदलाई छलेर अध्यादेशबाट शासन गर्न खोजेको आरोप लगाए।

मंगलबार साँझ एक वक्तव्य जारी गर्दै सभापति देउवाले संवैधानिक परिषद् सम्बन्धी लगायत ७ वटा अध्यादेश जारी गर्ने सरकारको निर्णयको भत्सर्ना गर्ने जनाएका छन्।

उक्त विज्ञप्तिमा भनिएको छ, ‘संसदको बजेट अधिवेशन बोलाउन ढिला भैरहेको अवस्थामा संसदलाई छलेर अध्यादेशमार्फत शासन चलाउने वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक छ।

संवैधानिक परिषद् सम्बन्धी लगायत ७ वटा अध्यादेश ल्याउने सरकारको निर्णयको नेपाली कांग्रेस घोर भत्र्सना गर्दछ।’

Facebook Comments
+ posts

हरेक खबर खास खबर