२ जेष्ठ २०७८, आईतवार
गृह ओली र महन्थबीच भेटवार्ता, यस्ताे भयाे छलफल
ओली र महन्थबीच भेटवार्ता, यस्ताे भयाे छलफल

काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच मंगलबार भेटवार्ता भएको छ। 

फौजदारी सम्बन्धी अध्यादेश जारी भएपछि भेटवार्ता भएको थियो। सो भेटमा मुद्दा फिर्ता र समसामयिक विषयवस्तुमै छलफल भएको ठाकुरनिकट एक नेताले बताए।

उनले भने, “मुद्दा फिर्ता, जारी अध्यादेश र राजनीतिक विषयवस्तुमै सामान्य कुराकानी भयो।” 

Facebook Comments
+ posts

हरेक खबर खास खबर