४ असार २०७८, शुक्रबार
गृह झाँक्रीले भनिन्– हामी त सत्यनास हुन्छाैँ, तिमीलाई पनि लिएर सत्यनास हुन्छाैँ
झाँक्रीले भनिन्– हामी त सत्यनास हुन्छाैँ, तिमीलाई पनि लिएर सत्यनास हुन्छाैँ

काठमाडौं। नेकपा एमालेकी प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले विम्वात्मक शैलीमा कडा ट्वीट गरेकी छिन्।

प्रधानमन्त्री एवमे् नेकपा एमालेका अध्यष्क्ष केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने दिन नजिकिदै जाँदा झाँक्रीले ‘हामी त डुब्छौं नै, तिमीलाई पनि लिएरै डुब्छौं’ भन्ने आशयको ट्वीट गरेकी हुन्।


प्रधानमन्त्री ओलीको आलोचकका रुपमा चिनिएकी माधव नेपाल समूहकी नेतृ झाँक्रीले डुब्नबाट जोगिने हो भने किनारा खोज्न र दम्भ त्याग्न आग्रह गरेकी छिन्।

 

Facebook Comments

हरेक खबर खास खबर