५ असार २०७८, शनिबार
गृह गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङलाई कोरोना पुष्टि
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङलाई कोरोना पुष्टि

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ।

मंगलबार साँझ स्वास्थ्यमा सामान्य समस्या देखिएपछि गरिएको (यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) रिपोर्ट पोजेटिभ आएको थियो।


त्यसपछि आज गरिएको पीसीआर परीक्षणमा समेत कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ।

संसदमा अविश्वास प्रस्ताव पेश भएपछि केन्द्रदेखि प्रदेशसम्मका नेताहरुसँग भेटघाटमा व्यस्त भएका बेला मुख्यमन्त्री गुरुङलाई संक्रमण भएको आशंका गरिएको छ।

Facebook Comments

हरेक खबर खास खबर