१० असार २०७८, बिहीबार
गृह मन्त्री जुली महतो दम्पतीलाई कोरोना संक्रमण: दशौं औला जोडेर सबैलाई विनम्र अनुरोध
मन्त्री जुली महतो दम्पतीलाई कोरोना संक्रमण: दशौं औला जोडेर सबैलाई विनम्र अनुरोध

काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली महतो र उनका श्रीमान पूर्वमन्त्री रघुवीर महासेठलाई कोरोनाभाइरसको संक्रमण भएको छ।सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको मन्त्री महतोले जनाएका छन् ।

साथै उनले आफू चिकित्सकको निगरानीमा रहेको र छिट्टै नै पुर्ण स्वस्थ भएर आफ्नो नियमित कार्यमा फर्किने बताए ।दशौं औला जोडेर सबैलाई विनम्र आग्रह छ ( सजग बनौं) मन्त्री महतोले लेखेकी छन् ।


Facebook Comments

हरेक खबर खास खबर