५ असार २०७८, शनिबार
गृह स्थायी कमिटी बैठक सकेलगत्तै ओली शीतल निवासमा
स्थायी कमिटी बैठक सकेलगत्तै ओली शीतल निवासमा

काठमाडौं। नेकपा एमाले स्थायी कमिटीको आकस्मिक बैठक भर्खरै सम्पन्न भएको छ।

उक्त बैठक सम्पन्न हुना साथ प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका छन्।


Facebook Comments

हरेक खबर खास खबर