५ असार २०७८, शनिबार
गृह सुनकाे मूल्य बढ्यो
सुनकाे मूल्य बढ्यो

काठमाडौं। सुनको मूल्य आज उकालो लागेको छ।

सुनको मुल्य तोलामा ३ सय बढेर ९० हजार ६ सय कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि बुधबार सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँ थियो।


त्यस्तै आज तेजाबी सुन ९० हजार १ सय रपैयाँमा कारोबार हुनेछ। यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कायम छ।

Facebook Comments

हरेक खबर खास खबर