५ असार २०७८, शनिबार
गृह मोरङमा शुक्रबारदेखि निषेधाज्ञा
मोरङमा शुक्रबारदेखि निषेधाज्ञा

विराटनगर। विराटनगर जिल्ला प्रशासन कार्यालय मोरङले जिल्ल्लाभर एक साताका लागि निषेधाज्ञा जारी गरेको छ। शुक्रबार राति १२ बजेदेखि जेठ १ गते राति १२ बजेसम्म लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको जनाइएको छ।

जिल्ला कोभिड नियन्त्रण संकट व्यवस्थापन केन्द्रको सिफारिसको आधारमा जिल्लाभर लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले विज्ञप्तिमार्फत जनाएका छन्।


Facebook Comments

हरेक खबर खास खबर