९ असार २०७८, बुधबार
गृह ओली र नेपालबीच निर्णायक छलफलको तयारी, एमालेमा फुट रोक्न दोस्रो तहका नेता सक्रिय
ओली र नेपालबीच निर्णायक छलफलको तयारी, एमालेमा फुट रोक्न दोस्रो तहका नेता सक्रिय

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नता माधवकुमार नेपालबीच निर्णयक छलफल हुने भएको छ।

सरकारले विश्वासको मत लिन आउँदो २७ गते संसद् अधिवेशन बोलाएसँगै एमाले विभाजन नजिक पुगेका बेला एकता जोगाउन दुवै समूहका दोस्रो तहका नेताहरू भने सक्रिय बनेका छन्।


यसअघि बुधबार र बिहबिार आपसी छलफल गरेका नेताहरुले नेतृत्वलाई लचक बन्दै सहमति जुटाउन दबाब दिएका छन्।

हीबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकमा वरिष्ठ नेता नेपाल, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलमाथि ६ महिनाका लागि गरिएको कारबाही फिर्ता लिने विषयमा छलफल भएको थियो। त्यसपछि दुवैतर्फका नेताले विवाद समाधानका उपायबारे दिउँसो दुई चरणमा छलफल गरेका थिए।

राष्ट्रिय सभाको एक सिटका लागि उम्शुक्रबार(आज) पनि छलफलको तयारी भइरहेको नेताहरुले बताएका छन्।

आउँदो जेठ ६ मा तोकिएको राष्ट्रिय सभाको उम्मेदवारमा नेपाल–खनाल समूहले खिमलाल देवकोटालाई उठाउने गरी राखेको प्रस्तावलाई कांग्रेस, माओवादी केन्द्र र जसपाले स्वीकार गरेपछि एमालेको संस्थापन पक्ष दबाबमा छ ।

Facebook Comments

हरेक खबर खास खबर