४ असार २०७८, शुक्रबार
गृह कर्णालीमा हिउँदे अधिवेशन अन्त्य गरी बजेट अधिवेशन आव्हानको तयारी
कर्णालीमा हिउँदे अधिवेशन अन्त्य गरी बजेट अधिवेशन आव्हानको तयारी

सुर्खेत। कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी भएको छ।

अधिवेशन कुनै विधेयक पारित नभइ अन्त्य हुने सम्भावना बढेको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले कोरोना संक्रमणको जोखिम देखाउँदै गरेको अवरोधका कारण प्रदेशसभाको बैठक बस्न सकेको छैन।


वैशाख ३ बाट शुरू भएको हिउँदे अधिवेशनपछि ३ पटकमात्र बैठक बसेको छ।

सभामुख राजबहादुर शाहीले वैशाखको अन्तिमसम्म सदन अन्त्य भई जेठ पहिलो सातामा बजेट अधिवेशन आव्हान हुनसक्ने बताए।

Facebook Comments

हरेक खबर खास खबर