९ असार २०७८, बुधबार
गृह गृहमन्त्री बादल भन्छन्: सबै भोट मलाई आउँछ, मेरो जित पक्का छ
गृहमन्त्री बादल भन्छन्: सबै भोट मलाई आउँछ, मेरो जित पक्का छ

हेटौंडा। नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा (बादल) ले राष्ट्रियसभा सदस्यमा आफ्नो जित सुनिश्चित भइसकेको बताएका छन्।

बागमती प्रदेशको राजधानी हेटौँडा पुगेर राष्ट्रियसभामा उम्मेदवारी दिएपछि थापाले आफ्नो जित पक्का भइसकेको दाबी गरेका हुन्।


आगामी जेठ ६ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि आज हेटौँडा आएर उम्मेद्दवारी दर्ता गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै बादलले एमालेको सबै भोट आफूले प्राप्त गर्ने जानकारी दिए।

Facebook Comments

हरेक खबर खास खबर