१० असार २०७८, बिहीबार
गृह देशभर थप ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि
देशभर थप ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।


मन्त्रालयका अनुसार २० हजार ४८२ वटा एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित थपिएका हुन्।

कूल संक्रमित संख्या ३ लाख ७७ हजार ६०३ पुगेको मन्त्रालयले जनाएको छ। कूल मृतक संख्या ३,५७९ पुगेको छ।

Facebook Comments

हरेक खबर खास खबर