४ असार २०७८, शुक्रबार
गृह कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडाैं। एमाले विभाजन रोक्न प्रयास भइरहेका बेला नेपाली कांग्रेस आन्तरिक रणनीतिमा जुटेका छ।

कांग्रेसले आज संसदीय दलको बैठक बोलाएको छ।


विपक्षी अन्य पार्टी र एमालेको माधव नेपाल पक्षलाई समेत समेटेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्यूत गर्ने प्रयासमा कांग्रेस छ।

यसकै लागि दलको बैठक बोलाइएको हो।

Facebook Comments

हरेक खबर खास खबर