४ असार २०७८, शुक्रबार
गृह प्रधानमन्त्री ओलीले बाेलाए मन्त्रीपरिषद् बैठक, के हाेलान् निर्णय
प्रधानमन्त्री ओलीले बाेलाए मन्त्रीपरिषद् बैठक, के हाेलान् निर्णय

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्‌को बैठक बोलाएका छन्। सामान्यतयास् सोमबार र बिहीबार नियमित बैठक बस्ने गरेपनि आज शनिबार साँझ ओलीले बैठक बोलाएका हुन्।

शनिबार बोलाइएको बैठक एक प्रकारले आकस्मिक जस्तै रहेको एक मन्त्रीले बताए।


ओलीले आइतबार संवैधानिक परिषद्को‌ बैठक पनि डाँकेका छन्।

परिषद्को बैठकमा बैठकमा सहभागि नहुने बताइएको छ। तर संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी भइसकेकाले बहुमत सदस्य उपस्थित भएर निर्णय गर्न सक्नेछन्।

Facebook Comments

हरेक खबर खास खबर