५ असार २०७८, शनिबार
गृह आफूले प्रयोग गरिरहेको गाडीलाई एम्बुलेन्स बनाउने मेयर यादवको घोषणा
आफूले प्रयोग गरिरहेको गाडीलाई एम्बुलेन्स बनाउने मेयर यादवको घोषणा

धनुषा। धनुषाको शहीदनगर नगरपालिकाका प्रमुख (मेयर) उदयकुमार यादवले आफूले प्रयोग गरिरहेको सरकारी गाडीलाई एम्बुलेन्स बनाउने घोषणा गरेका छन्।

शनिवार प्रेस विज्ञप्ति जारी गर्दै मेयर यादवले कोरोनासंक्रमितलाई अस्पताल लैजान र अस्पतालबाट घर र्पुयाउन प्रयोग गर्ने गरी एम्बुलेन्स बनाइने बताए।


Facebook Comments

हरेक खबर खास खबर