३१ जेष्ठ २०७८, सोमबार
गृह ओलीलाई महन्थले जवाफ: विश्वासको मत दिँदैनौं, तटस्थ रहन्छौं
ओलीलाई महन्थले जवाफ: विश्वासको मत दिँदैनौं, तटस्थ रहन्छौं

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको छ।

वरिष्ठ नेता राजेन्द्र महतोसहित बालुवाटार पुगेका महन्थ ठाकुरले जसपाका मागहरू पूरा भइनसकेकोले विश्वासको मत दिन नसक्ने जनाएका छन्।


उक्त भेटमा प्रधानमन्त्री ओलीले जसपाको माग पूरा गर्ने क्रम शुरू भइसकेको र अन्य माग पूरा गर्न पनि सरकार सकारात्मक रहेको बताएका थिए।

Facebook Comments
+ posts

हरेक खबर खास खबर