३१ जेष्ठ २०७८, सोमबार
गृह जसपा शीर्ष नेताको बैठक बस्दै
जसपा शीर्ष नेताको बैठक बस्दै

काठमाडौं। जनता समाजवादी पार्टी जसपाको पदाधिकारी बैठक बस्ने भएको छ। जसपा नेपाल संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईको निवासमा आज २ बजे पदाधिकारी बैठक बस्ने भएको हो।

बैठक बस्नुअघि जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।


आज बस्ने बैठकले भोलि संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मत बारेमा छलफल गर्ने र आधिकारिक निर्णय लिने बताइएको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर