३१ जेष्ठ २०७८, सोमबार
गृह प्रधानमन्त्रीले विश्वासको मत लिने बिषयमा सबै प्रक्रिया भोलि नै टुंग्याइने
प्रधानमन्त्रीले विश्वासको मत लिने बिषयमा सबै प्रक्रिया भोलि नै टुंग्याइने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलेसोमबार विश्वासको मत लिने बिषयमा छलफल गर्न बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ।

विशसको मत लिन आवश्यक पर्ने सबै प्रकया भोली नै टुंग्याइने भएको छ।


संघीय संसद कार्यव्यवस्था परामर्श समितिको बैठकले विश्वासको मतसम्बन्धी सबै प्रक्रिया एकै दिनमा टुंग्याउने निर्णय गरेको हो।

त्यस्तै कोरोना संक्रमण देखिएका सांसदलाई मतदानको लागि छुट्टै व्यवस्था गरिने भएको छ।

प्रतिनिधिसभाका २६ सांसदमा संक्रमण देखिएको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर