३१ जेष्ठ २०७८, सोमबार
गृह गण्डकी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा
गण्डकी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा

पाेखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन्।

गुरुङले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष राजीनामा बुझाएका हुन्।


आज नेकपा एमाले संसदीय दलको बैठक बसेको थियो।

गुरुङमाथि प्रदेशसभामा पेस भएको र सो प्रस्तावमाथि भोलि मतदान हुने कार्यसूची थियो। त्यसअिघि नै उनले राजीनामा दिएका हुन्।

Facebook Comments
+ posts

हरेक खबर खास खबर