३१ जेष्ठ २०७८, सोमबार
गृह लमजुङमा भूकम्पले घर भत्किँदा एकजना घाइते
लमजुङमा भूकम्पले घर भत्किँदा एकजना घाइते

पोखरा। लमजुङमा भूकम्पले घर भत्किँदा एकजना घाईते भएका छन्।

जिल्लाको बेशिसहर नगरपालिकाको चनौटेमा घर भत्किएर १ जना घाइते भएको प्रदेश सभा सदस्य मधु अधिकारी गुरुङले बताइन्। उनका अनुसार मस्र्याङ्दिमा पनि भूकम्पले क्षति पुगेको छ।


उनले उद्धार तथा राहतका लागि सरकारको ध्यानाकर्षण गराएकी छिन्।

आज विहान लम्जुङ केन्द्र बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पको महशुस काठमाडौंमा समेत गरिएको थियो।

Facebook Comments
+ posts

हरेक खबर खास खबर