१० असार २०७८, बिहीबार
गृह  आगामी तीन दिन सम्म देशका विभिन्न स्थानमा हल्का वर्षाको सम्भावना 
 आगामी तीन दिन सम्म देशका विभिन्न स्थानमा हल्का वर्षाको सम्भावना 

काठमाडौं। हाल देशको मौसममा पश्चिमी न्यून चापीय प्रणालीका साथै भारतको उत्तरप्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव  परिरहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भु(भागमा आंशिक बदली रहेको छ र तराईका भू(भागमा सामान्यतया सफा रहेको  छ।आगामी तीन दिन देशका विभिन्न स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

 

 

 

 

 

 

Facebook Comments

हरेक खबर खास खबर