५ असार २०७८, शनिबार
गृह कोरोनाका कारण नेपाली सेनाका सहायक रथी केसीको निधन
कोरोनाका कारण नेपाली सेनाका सहायक रथी केसीको निधन

काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको मृत्यु भएको छ।

काठमाडौंको छाउनस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचारत उनको आज बिहान मृत्यु भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले जनाए।


उनी लगनखेलस्थित नेपाली सेनाको १३ नम्बर बाहिनीका बाहिनीपति थिए।

Facebook Comments

हरेक खबर खास खबर