४ असार २०७८, शुक्रबार
गृह प्रतिनिधिसभा विघटनसँग सम्बन्धित १९ रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश
प्रतिनिधिसभा विघटनसँग सम्बन्धित १९ रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पूर्ण एकल इजलासले प्रतिनिधिसभा विघटनसँग सम्बन्धित १९ रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेका छन्।

बिहीबार पूर्ण एकल इजलासको सुनुवाइपछि सबै रिटलाई उनले संवैधानिक इजलासमा पठाउने निर्णय गरेका हुन्।


संवैधानिक इजलासमा यसअघि नै ११ वटा रिट दर्ता छन्।

Facebook Comments

हरेक खबर खास खबर