१० असार २०७८, बिहीबार
गृह दाङमा निषेधाज्ञा २५ गतेसम्म थपियो
दाङमा निषेधाज्ञा २५ गतेसम्म थपियो

दाङ। दाङको निषेधाज्ञा आगामी २५ गतेसम्म थपिएको छ। यसअघिको निर्णय अनुसार आजराती १२ बजेपछि निषेधाज्ञा सकिदै थियो।

कोरोनाको चेन ब्रेक गर्न निषेधाज्ञा २५ गतेसम्म थपिएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले बताए।


प्रजिअ पौडेलका अनुसार किनमेल गर्न दैनिकी बिहान ६ देखि ८ बजे सम्म पसल खोलिने छ। बैंक अघिकै बार अनुसार बिहान १० देखि दिउँसो २ बजे सम्म खुल्ने छन्।

Facebook Comments

हरेक खबर खास खबर