३१ जेष्ठ २०७८, सोमबार
गृह आर्थिक वृद्धिमा कोरोनाको प्रभावः यस्तो छ आर्थिक सर्भेक्षण प्रतिवेदन(पूर्णपाठ)
आर्थिक वृद्धिमा कोरोनाको प्रभावः यस्तो छ आर्थिक सर्भेक्षण प्रतिवेदन(पूर्णपाठ)

अर्थतन्त्र सुधारोन्मुख रहेका बेला कोभिड–१९ को दोस्रो लहरका कारण फेरी प्रभावित भएको छ।

अर्थमन्त्री विष्णु पौडेलले २०७७÷७८ को आर्थिक सर्भेक्षण प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७६/०७७ मा कोभिड–१९ महामारीबाट नेपालको अर्थतन्त्र प्रभावित हुन गई आर्थिक वृद्धिदर पछिल्लो दुई दशकमै पहिलोपटक २.१२ प्रतिशतले ऋणात्मक रहेको बताए।


अर्थमन्त्री पौडेलका अनुसार स्वास्थ्य संकटको अवस्थामा क्रमशः सुधार आउने अपेक्षा सहित चालु आर्थिक वर्षमा ४.०१ प्रतिशतको वृद्धिदर अपेक्षा गरिएकोमा तेस्रो चौमासिकबाट कोभिडको दोस्रो लहरले यो वृद्धिदर हासिल गर्ने कार्य चुनौतिपूर्ण रहेको बताए।

कोभिड महामारीका कारण आर्थिक गतिविधिमा संकुचन आएको भएतापनि चालु आर्थिक २०७७/७८ वर्षका प्रमुख आर्थिक परिसूचकहरु संतोषजनक रहेको प्रतिवेदनमा बताइएको छ।

सर्भेक्षण प्रतिवेदनको पूर्णपाठ हेर्नुहोस्ः

 

कार्यकारी सारांश1

 

Facebook Comments
+ posts

हरेक खबर खास खबर