४ असार २०७८, शुक्रबार
गृह राष्ट्रपति समक्ष बजेट अध्यादेश सिफारिस
राष्ट्रपति समक्ष बजेट अध्यादेश सिफारिस

काठमाडौं। मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बजेट अध्यादेश सिफारिस गरेको छ।

आज बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट अध्यादेश स्वीकृतको सिफारिस गरेको हो।


राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि शनिबार दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने तयारी छ।

Facebook Comments

हरेक खबर खास खबर