४ असार २०७८, शुक्रबार
गृह खोप खरिदका लागि २६ अर्ब ७५ करोड बजेट
खोप खरिदका लागि २६ अर्ब ७५ करोड बजेट

काठमाडौं। सरकारले खोप खरिद्का लागि २६ अर्ब ७५ करोड बजेट विनियनेजन गरिएको छ।

आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको जानकारी दिएका हुन्।


खोप र अक्सिजनको अभाव हुन नदिने सरकारले प्रतिवद्धता जनाएको छ।

Facebook Comments

हरेक खबर खास खबर