४ असार २०७८, शुक्रबार
गृह नेकपा एमाले स्थायी कमिटी बैठक स्थगीत
नेकपा एमाले स्थायी कमिटी बैठक स्थगीत

काठमाडौं। नेकपा एमाले स्थायी कमिटीको बैठक स्थगीत भएको छ।

आज ४ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक भोलि बिहान १० बजेसम्मका लागि सरेको हो।


कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आज बोलाइएको बैठक भोलि बिहानसम्मका लागि सरेको हो।

Facebook Comments

हरेक खबर खास खबर