९ असार २०७८, बुधबार
गृह परीक्षा बोर्डले माग्यो एसईई वैकल्पिक विधिबाट गराउन अनुमति
परीक्षा बोर्डले माग्यो एसईई वैकल्पिक विधिबाट गराउन अनुमति

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले नयाँ भेरियन्टसहितको कोरोना महामारीको कारण रोकिएको एसईई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने व्यवस्थाका लागि शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ।

यस वर्षको एसईई परीक्षा जेठ १३ गतेदेखि हुने कार्यतालिका थियो। कोरोना महामारीले गर्दा सबै परीक्षा स्थगित भएपछि एसइई परीक्षा पनि स्थगित भएको थियो।


Facebook Comments

हरेक खबर खास खबर