५ असार २०७८, शनिबार
गृह एमाले स्थायी कमिटी बैठक स्थगित
एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ।

नेताहरुको व्यस्तता र पार्टी एकताको लागि भइरहेका पहल निष्कर्षमा पुग्ने क्रममा रहेकाले बैठक भोलि अपरान्ह ४ बजे बस्ने गरि स्थगित भएको एमालेले जनाएको छ।


मंगलबार बसेको स्थायी कमिटी बैठकले माधव नेपाल पक्षका केही नेताहरु बाहेक अन्यलाई सम्मानजनक रुपमा पार्टी एकता प्रक्रियामा सामेल गर्नेबारे छलफल भएको थियो।

Facebook Comments

हरेक खबर खास खबर