१० असार २०७८, बिहीबार
गृह विश्वकप छनोटमा नेपालले आज चाइनिज ताईपेईविरूद्ध खेल्दै
विश्वकप छनोटमा नेपालले आज चाइनिज ताईपेईविरूद्ध खेल्दै

काठमाडौं। फिफा विश्वकप २०२२ तथा एसिया कप २०२३ को दोस्रो चरणको छनोट प्रतियोगितामा आज नेपालले चाईनिज ताईपेईविरूद्ध प्रतिस्पर्धा गर्दैछ।

नेपालले कुवेतको जाबेर अल-हमाद रंगशालामा राति ९:४५ बजे खेल्नेछ। समूह ‘बी’ मा नेपालले चाईनिज ताईपेईविरूद्धको पहिलो खेल २-० ले जितेको थियो।


आज पनि नेपालका मख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले ताईपेविरुद्ध जित लागि खेल्ने बताएका छन्। कुवेतमा खेल्दा गर्मी मौसम मुख्य चुनौती हुने बताएका छन्।

Facebook Comments

हरेक खबर खास खबर