९ असार २०७८, बुधबार
गृह भारतको कानपुरमा सवारी दुर्घटना, १७ जनाको मृत्यु
भारतको कानपुरमा सवारी दुर्घटना, १७ जनाको मृत्यु

भारतको उत्तर प्रदेशस्थित कानपुरमा हिजो राती भएको सवारी दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको छ।

कानपुरस्थित कानपुर–इटावा राजमार्गमा तिव्र गतिमा कुदिरहेको बसले टेम्पोलाई ठक्कर दिँदा कम्तिमा १७ जनाको मृत्यु भएको हो।


तव्र गतिको बसले ठक्कर दिएको टेम्पु सडक किनारमा खसेको छ भने बस सडकमै पल्टिएको छ। दुर्घटनामा डेढ दर्जनभन्दा बढी घाइते भएका छन्।

Facebook Comments

हरेक खबर खास खबर