४ असार २०७८, शुक्रबार
गृह सर्वोच्चले सरकारसँग माग्यो संसद विघटन गर्नुको कारण
सर्वोच्चले सरकारसँग माग्यो संसद विघटन गर्नुको कारण

काठमाडौं। सर्वोच्च अदालतले सरकारसँग संसद् विघटन गर्नुको कारण मागेको छ।

बुधबारको इजलासले विघटन गर्नुको कारणसहित लिखित जवाफ मागेको हो।


सरकारबाट जवाफ आएपछि असार ९ गतेबाट मुद्दामा लगातार सुनुवाइ हुने जनाइएको छ।

Facebook Comments

हरेक खबर खास खबर