५ असार २०७८, शनिबार
गृह लमजुङमा यात्रुबाहक बस पल्टियो
लमजुङमा यात्रुबाहक बस पल्टियो

लमजुङ। पृथ्वीराजमार्गको डुम्रे बेँसीशहर सडकखण्ड अन्तर्गत लमजुङ सुन्दरबजार नगरपालिकास्थित भोटेओडारमा यात्रुबाहक बस पल्टिएको छ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार प्रहरीका अनुसार बुधबार ग १ ख ८९३७ नम्बरको यात्रुबाहबस बस सडकमै पल्टिएको हो।


निषेधाज्ञामा बेला बेँसीशहरतर्फ आउँदै गरेको यस बसमा सवार पाँच जनासहित चालक को सकुशल उद्वार गरिएको प्रहरीले जनाएको छ।

Facebook Comments

हरेक खबर खास खबर