५ असार २०७८, शनिबार
गृह कामचलाउ सरकारको मन्त्रिपरिषदले पूर्णता पाउँदै, यी ७ जना थपिदैछन् मन्त्री (सूचीसहित)
कामचलाउ सरकारको मन्त्रिपरिषदले पूर्णता पाउँदै, यी ७ जना थपिदैछन् मन्त्री (सूचीसहित)

काठमाडौं। कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डललाई पूर्णता दिँदैछन्। १७ सदस्यीय मन्त्रिपरिषदमा  ७ मन्त्री र एक राज्यमन्त्री थपेर मन्त्रीमण्डललाई पूर्णता दिइएकाे हो।

मन्त्रीहरुको आजै सपथग्रहण हुने सम्भावना रहेको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिए।


यी ७ जना बन्दैछन् मन्त्री

नारदमुनी राना: वन तथा वातावरण
मोहन वानिया: विनाविभागीय
खगराज अधिकारी:गृहमन्त्री
नैनकला थापा: सन्चारमन्त्री
ज्वालाकुमारी साह:कृषी मन्त्री
राजकिशोर यादव, उद्योग मन्त्री
गणेश पहाडी: सामान्य प्रशासन मन्त्री
आशा विक: वन राज्यमन्त्री

Facebook Comments

हरेक खबर खास खबर