३१ जेष्ठ २०७८, सोमबार
गृह गण्डकी प्रदेशसभा बैठक २० मिनेटका लागि स्थगित
गण्डकी प्रदेशसभा बैठक २० मिनेटका लागि स्थगित

पोखरा। गण्डकी प्रदेशसभाको बैठक २० मिनेटका लागि स्थगित गरिएको छ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिनका लागि डाकएको बैठकमा मुख्यमन्त्रीसहित राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गरेपछि सभामुख नेत्रनाथ अधिकारीले २० मिनेटका लागि संसद बैठक स्थगित गरेका हुन्।


Facebook Comments
+ posts

हरेक खबर खास खबर