५ असार २०७८, शनिबार
गृह नयाँ मन्त्रीहरु सहितको मन्त्रीपरिषद् बैठक साँझ बस्दै
नयाँ मन्त्रीहरु सहितको मन्त्रीपरिषद् बैठक साँझ बस्दै

काठमाडौं। बिहीबार नियुक्त हुने ७ मन्त्री र एक राज्यमन्त्रीले सपथ लिएपछि साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।

मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ। आज मन्त्रिपरिषद्को बैठक नियमित बैठक भएको बालुवाटार स्रोतले बताएको छ।


हरेक सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने गर्छ।

आज नियुक्त नयाँ मन्त्रीहरुले दिउँसो चार बजे सपथ लिने कार्यक्रम रहेको बताइएको छ।

Facebook Comments

हरेक खबर खास खबर