९ असार २०७८, बुधबार
गृह नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चले दियो अन्तरिम आदेश
नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चले दियो अन्तरिम आदेश

काठमाडौं। सरकारले ल्याएको नागरिकता अध्यादेश तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

रिटको सुनुवाई गर्दै संवैधानिक इजलासले उक्त आदेश दिएको हो।


प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको इजलासले दिएको आदेशमा भनिएको छ– ‘अध्यादेश कार्यान्वयन गर्नुको न्यायिक औचित्य देखिन आएन।

Facebook Comments

हरेक खबर खास खबर