९ असार २०७८, बुधबार
गृह कर्णाली प्रदेशका चार सांसदलाई सर्वोच्चले गरिदियो पुनर्बहाली
कर्णाली प्रदेशका चार सांसदलाई सर्वोच्चले गरिदियो पुनर्बहाली

काठमाडौं। सर्वोच्च अदालतले कर्णाली प्रदेशका चार प्रदेशसभा सदस्यलाई पुनर्बहाली गरेको छ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले चार प्रदेशसभा सदस्य प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई निष्कासन गर्ने एमाले केन्द्रीय कमिटीको निर्णय र त्यसका आधारमा प्रदेशसभा सचिवालयले गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हा ।


Facebook Comments

हरेक खबर खास खबर