५ असार २०७८, शनिबार
गृह आज देशभर सामान्य देखि पूर्ण बदली
आज देशभर सामान्य देखि पूर्ण बदली

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पुर्वी भूभागमा पूर्वीय वायु तथा मध्य र पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभावले हल्का पानि परिरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । प्रदेश १, वागमती प्रदेश, लुम्विनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक दुइ स्थानहरुमा ठुलो पानी पर्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।ै आज राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।

Facebook Comments

हरेक खबर खास खबर