३१ जेष्ठ २०७८, सोमबार
गृह सभामुख सापकोटाको आह्वानमा सर्वदलीय बैठक आज दिउसो बस्दै, प्रधानमन्त्रीलाई आग्रह गर्दाे पनि किन जान चहानन्
सभामुख सापकोटाको आह्वानमा सर्वदलीय बैठक आज दिउसो बस्दै, प्रधानमन्त्रीलाई आग्रह गर्दाे पनि किन जान चहानन्

काठमाण्डौं। सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्। ।सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठक बोलाएका हुन्।। बैठक दिउसो २बजे संसद भवनको ल्होत्सेहलमा बस्ने भएको छ।

सभामुख सापकोटाले नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित संसदमा रहेका दलका नेता र पूर्व प्रधानमन्त्रीहरुलाई सर्वदलिय बैठकमा बोलाएका छन्। बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गरिने जनाईएको छ। प्रधानमन्त्रीलाई बैठकबारे हालसम्म कुनै पत्र नआएको र जाने सम्भावना नरहेको उनको सचिवालयले जनाएको छ ।


Facebook Comments
+ posts

हरेक खबर खास खबर