३१ जेष्ठ २०७८, सोमबार
गृह प्रहरीको भ्यानले ठक्कर दिँदा एकको मृत्यु
प्रहरीको भ्यानले ठक्कर दिँदा एकको मृत्यु

दाङ। दाङमा प्रहरीको भ्यानले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको राप्ती गाउँपालिका—२ लालमटियामा लु अ च ५३३४ नम्बरको प्रहरीको भ्यानले बिहीबार राति भे १ प ८४२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा अन्दाजी २५ वर्षका मोटरचालकको मृत्यु भएको जनाइएको छ।


मृतक चालकको पहिचान भने खुल्न सकेको छैन।

Facebook Comments
+ posts

हरेक खबर खास खबर