४ असार २०७८, शुक्रबार
गृह ढुंगा गिट्टीको विषयमा कांग्रेसले माग्यो सरकारको धारणा
ढुंगा गिट्टीको विषयमा कांग्रेसले माग्यो सरकारको धारणा

विराटनगर। प्रदेश—१ को प्रदेशसभामा नेपाली कांग्रेसले ढुंगा गिटी विदेश निर्यातको विषयमा प्रदेश सरकारको धारणा माग गरेको छ।

शुक्रबार प्रदेशसभा सदस्य मोहनकुमार खड्काले संघीय सरकारले बजेटमा राखेको ढुंगा गिटीको निर्यातको विषयमा प्रदेश सरकारको धारणा माग गरेका हु ।


‘कि, म माटो बेचेर सत्ता टिकाउन संघीय सरकारलाई सघाउँछु भनेर घोषणा गर्नुपर्‍यो, कि माटो बचाऊ अभियान चलाउनु पर्‍यो, उनले भने,‘यदि सरकारले नगर्ने भए विपक्षी र नागरिक समाजले ढुंगा माटो जोगाउने अभियान सञ्चालन गर्नुपर्छ।’

Facebook Comments

हरेक खबर खास खबर