५ असार २०७८, शनिबार
गृह देशभर थप ३,७५० जनामा कोरोना संक्रमण
देशभर थप ३,७५० जनामा कोरोना संक्रमण

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ३,७५० जानमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५,२२५ जना संक्रमणमुक्त भएका छन्।

देशभरका प्रयोगशालामा ९ हजार ५९८ नमुनाको पीसीआर टेष्ट गर्दा २७०९ र ५,५८४ एन्टिजेन टेष्ट गर्दा १०४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।


यस्तै पछिल्लो २४ घण्टामा ६७ जनाको मृत्‍यु भएको छ ।

Facebook Comments

हरेक खबर खास खबर