४ असार २०७८, शुक्रबार
गृह पत्‍नीले पतिको लिङ्‍ग काटेर तेलमा फ्राइ गरिदिएपछि……
पत्‍नीले पतिको लिङ्‍ग काटेर तेलमा फ्राइ गरिदिएपछि……

भनिन्छ नि संसारमा बाँच्नुमात्रै पर्छ, के के देख्न पाईन्छ पाईन्छ। दम्पतीहरुबीच सामान्य मनमुटाव हुनु स्वभाविक हो।

तर ब्राजिलमा यस्तो घटना भएको छ। पति आन्द्रे एक साँझ पत्नी क्रिस्टिनालाई सम्बन्ध विच्छेद गर्न आग्रह गर्छन्। आन्द्रेले आफू अब सँगै बस्न नसक्ने बताउँछन्।


यो कुरा सुनेर ३३ वर्षीया क्रिस्टिना रिसको आवेगमा आउँछिन्। उनले त्यही बेला आन्द्रेको हत्या गर्छन्। त्यतिमात्र होइन, उनले आन्द्रेको गुप्ताङ्ग काटेर तेलमा ‘फ्राइ’गरिदिन्छिन्।

हत्याको खबरपछि जब प्रहरी उनको घरमा पुग्छन्। यो सब दृश्य देखेर प्रहरीहरु चकित हुन्छन्।

प्रहरी अनुसन्धान अनुसार आन्द्रेले बाहिर अन्य महिलासँग अफेयर चलाएको हुनसक्ने भन्दै क्रिस्टिनाले उनको हत्या गरेकी थिइन्। उनले आन्द्रे आफ्नो नभए अरुको पनि हुन नसक्ने बताएकी थिइन्।

प्रहरीले भने क्रिस्टिनाको मानसिक असन्तुलनबारे अनुसन्धान गर्दैछन्।

 

Facebook Comments

हरेक खबर खास खबर