२० श्रावण २०७८, बुधबार
गृह बाबुराम भट्टराईकाे प्रश्नः के पार्टी भनेका आधुनिक युगका नयाँ जात /गोत्र हुन ?
बाबुराम भट्टराईकाे प्रश्नः के पार्टी भनेका आधुनिक युगका नयाँ जात /गोत्र हुन ?

काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी भनेका के आधुनिक युगका नयाँ जात र गोत्र हुन भन्दै प्रश्न गरेका छन् ।

 

उनले ट्वीटमा लेखेका छन्,, “के पार्टी भनेका आधुनिक युगका नयाँ जात/गोत्र हुन् ? अनि चुनाव चिन्ह चाहिं मतदाता किनवेचका ब्राण्ड, टे«डमार्क ? नत्र कांग्रेस एमाले, माके, जसपा लगायतमा महाधिवेशन, फुट/एकता, मुद्दामामिला आदि चलिरहँदा पद, व्यक्ति, नाम चुनाव चिन्हवारे मात्र किन तानातान ? खै विचार/ नीति/कार्यक्रम/ प्रणलीवारे छलफल ? ”


Facebook Comments

हरेक खबर खास खबर