३ कार्तिक २०७८, बुधबार
गृह बालुवाटारमा एमाले बैठक शुरु, नेपाल पक्ष सहभागि भएन
बालुवाटारमा एमाले बैठक शुरु, नेपाल पक्ष सहभागि भएन

काठमाडौं। नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा शुरु भएको छ।

यो बैठकबाट दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी बैठक कायम गर्ने तयारी छ।


बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसहित कारबाही गरिएका एघार जना बाहेक सबैलाई बोलाइएको छ । तर माधव समूहका नेताहरु भने गएका छैनन् ।

माधव नेपाल समूहले विधानले नचिन्ने बैठक गुटको भएकाले अनुपस्थित भएको जनाएको छ।

Facebook Comments

हरेक खबर खास खबर