१७ श्रावण २०७८, आईतवार
गृह कांग्रेस पदाधिकारी बैठक बस्दै
कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ। कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन्।

दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठकमा पार्टी पदाधिकारी, पूर्वपदाधिकारी, क्रियाशील सदस्यता छानबिन समिति संयोजक र सदस्यलाई अनिवार्य सहभागि हुन भनिएको छ।


कांग्रेस क्रियाशील सदस्यको विषयमा छलफल गर्न उक्त बैठक बोलाइएको जनाइएको छ।

पछिल्लो समय कांग्रेस क्रियाशील सदस्यहरुको छानबिन समितिको काम विवादमा छ। छानबिन समितिका संयोजक रमेश लेखक पनि विवादमा तानिएका छन्।

Facebook Comments

हरेक खबर खास खबर