१७ श्रावण २०७८, आईतवार
गृह माधव नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु
माधव नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु

काठमाडौं। नेकपा एमालेको माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक बैठक बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा जारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारका लागि बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने अथवा नहुने विषयमा आजको बैठकमा छलफल भइरहेको एक नेताले जनाएका छन् ।


हिजो बालुवाटारमा महाधिवेशन आयोजक कमिटी भंग गरी केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।

Facebook Comments

हरेक खबर खास खबर