३ कार्तिक २०७८, बुधबार
गृह कांग्रेसको पदाधिकारी बैठक स्थगित
कांग्रेसको पदाधिकारी बैठक स्थगित

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ।

आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठक स्थगित भएको हो।


महाधिवेशन सम्बन्धी विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले बोलाएको बैठक स्थगित भएको हो।

तयारी नपुगेको भन्दै बैठक स्थगित गरेको जनाइएको छ।

Facebook Comments

हरेक खबर खास खबर